पर्यटनमन्त्री सवार हेलिकप्टर खोज्न प्रहरी टोली परिचालन

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर खोज्न प्रहरी टोली परिचालन गरिएको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले एयर डाइनेष्टीको हेलिकप्टर खोजी गर्न सम्भावित क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको रातोपाटीलाई जानकारी दिए । यसैबीच गृह सचिव प्रेम कुमार राईले ताप्लेजुङको दारेढुंगामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको खबर आएको जानकारी दिए । … Continue reading पर्यटनमन्त्री सवार हेलिकप्टर खोज्न प्रहरी टोली परिचालन